मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम

barnanmedia.com · Tue Jun 09 00:34:24 GMT 2026

चितवनका किसानलाई प्रगति एकीकृत शत्रुजिव व्यवस्थापन (आइपिएम) कृषक पाठशालासम्बन्धी तालिम प्रदान गरिएको छ ।

श्री किसान महिला कृषि तथा पशुपन्छी पालन कृषक समूह र भरतपुर महानगरपालिका कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन शाखा भरतपुरको आयोजनामा यहाँको पर्साढापका महिलालाई ‘आइपिएम’सम्बन्धी १६ हप्ते तालिम प्रदान गरिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)