मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

तीन महिनामा ८६.२४ प्रतिशले घट्यो कित्ताकाट

nepalhomes.com · Tue Nov 08 09:16:33 GMT 2022

भू–उपयोग नियमावली र घरजग्गा कारोबार घट्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको छ । .

गत आर्थिक वर्ष २०७८/०७९को श्रावण/भदौ र असोज महिनादेखि चालु आर्थिक वर्ष २०७९/०८०को सोही तीन महिनामा घरजग्गाको कित्ताकाटमा ८६.२४ प्रतिशतले कमी आएको भूमि व्यवस्थापन तथा अभिलेख विभागले जानकारी दिएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalhomes.com)