बजेट रोक्कादेखि जग्गा प्राप्तिमा समस्या: तनहुँका विकास आयोजना कार्यान्वयन हुन सकेनन्
ratopati.com · Tue Oct 13 22:52:29 GMT 2026

तनहुँ । गत आर्थिक वर्षको स्वीकृत वार्षिक विकास कार्यक्रममा समावेश भएका तनहुँका केही आयोजना विभिन्न प्राविधिक, प्रशासनिक तथा बजेटसम्बन्धी समस्याका कारण कार्यान्वयनमा आउन सकेका छैनन् ।
बजेट रोक्का, विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अभाव, सडकको ग्रेड तथा रेखाङ्कन मिलाउनुपर्ने समस्या र आवश्यक संरचनाको स्वरूप परिवर्तन गर्नुपर्ने अवस्थाका कारण पूर्वाधार विकास कार्यालयका केही आयोजना अघि बढाउन कठिन भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)