लुम्बिनीमा सरकार गठन गर्न ओली र प्रचण्डको मोहनविक्रमसँग दुई बुँदे सहमति
himalpress.com · Wed Aug 12 09:29:26 GMT 2026

काठमाडौँ- लुम्बिनी प्रदेशमा सरकार गठन गर्न नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले नेकपा मसालसँग दुई बुँदे सहमति गरेका छन्।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा मशालका महामन्त्री मोहनविक्रम सिंहबीच बुधबार दुई बुँदे सहमति भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)