एमाले, नेकपा र मसालबीच दुईबुँदे सहमति, लुम्बिनी सरकार गठनमा सहकार्य गर्ने
baahrakhari.com · Wed Aug 12 09:28:09 GMT 2026

काठमाडौं । नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा (मसाल) बीच दुईबुँदे सहमति भएको छ ।
बुधबार तीन दलबीच दुईबुँदे सहमति भएको हो । उनीहरूबीच लुम्बिनी प्रदेश सरकार गठन र सो प्रदेशको विकास निर्माणका कार्यमा सहकार्य गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)