को हुन् सरकारका प्रवक्ता एवं कानुनमन्त्री कार्की
setopati.com · Tue Jul 13 17:53:00 GMT 2021
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई सकारले प्रवक्ताको जिम्मेवारी तोकिदिएको छ।
नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मंगलबार राति बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्री कार्कीलाई सरकारको प्रवक्ताको जिम्मेवारी तोकेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)