राष्ट्र बैङ्कले तोक्यो विदेशी मुद्राको आजको विनिमयदर (सूचीसहित)
deshsanchar.com · Tue Oct 13 22:26:32 GMT 2026

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ १६ पैसा र बिक्रीदर १५३ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)