नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
deshsanchar.com · Tue Oct 13 22:40:23 GMT 2026

काठमाडौँ- नवरात्रको चौथो दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)