शिक्षादेखि सीपसम्म युवाहरूलाई जोड्न ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको छ -मन्त्री यादव
kendrabindu.com · Wed Aug 12 09:34:50 GMT 2026

काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शिक्षादेखि सीप, रोजगार, उद्यमशीलता, लगानी हुँदै राष्ट्रिय विकाससम्म युवाहरूलाई जोड्न एकीकृत ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले राष्ट्रिय युवा परिषद्, ७५३ वटै स्थानीय तहका रोजगार सीप तथा उद्यमशीलता सेवा केन्द्रहरू, र युवा तथा साना व्यवसायी स्वरोजगार कोष लगायतका संयन्त्रहरूलाई आबद्ध गरेर ‘युथ इकोसिस्टम’ निर्माण भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)