छिन्चु-जाजरकोट सडकखण्डको भेरी नदीमा जीप खस्यो, २ जना बेपत्ता
lokaantar.com

छिन्चु-जाजरकोट सडकखण्ड अन्तर्गत सल्यानको बनगाड कुपिन्डे नगरपालिका-१ घोरेरीबाट यात्रुबाहक जीप भेरी नदीमा खसेको छ ।
बालुवा संग्रहीबाट सल्लीबजारतर्फ जाँदै गरेको लु १ ज ३०२२ नम्बरको जीप दुर्घटना भएर नदीमा खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)