युवा नेतृत्वको सरकारसँग युवाका अपेक्षा : सीप, रोजगारीदेखि नीतिगत सहभागितासम्म
nepalviews.com · Wed Aug 12 09:34:17 GMT 2026

काठमाडौं । आज अगस्ट १२ अर्थात् अन्तर्राष्ट्रिय युवा दिवस हो । व्यक्ति, परिवार, समुदाय, राष्ट्र हुँदै विश्वको विकासमा युवाको भूमिकालाई उजागर गर्न हरेक वर्ष यो दिवस मनाइन्छ । युवा ऊर्जा, सिर्जनशीलता, नयाँ सोच र परिवर्तनको चाहनाले भरिएको समूह भएकाले विकास र रूपान्तरणमा उनीहरूको भूमिका महत्वपूर्ण मानिन्छ ।
अन्तराष्ट्रियरुपमा पछिल्लो समय युवा नेतृत्व र युवाको राजनीतिक सहभागिताको विषय बहसको केन्द्रमा आएको छ । विभिन्न देशहरुमा युवाहरु आफ्नो माग लिएर आन्दोलन पनि गरिरहेका छन् । जेन जी युवाहरुको आन्दोलनपछी नेपालमा युवाको नेतृत्वमा सरकार बनेको छ । युवाको नेतृत्वमा सरकार बनेसँगै अब सरकारका नीति तथा कार्यक्रमले युवाको आकांक्षा र आवश्यकतालाई कत्तिको सम्बोधन गर्छ भन्ने प्रश्नसमेत उठेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)