बुधबार पनि टुच्च बढ्यो नेप्से, कारोबार रकम कति ?
arthasarokar.com · Wed Aug 12 09:35:10 GMT 2026

काठमाडौँ । साताको कारोबारको तेश्रो दिन बुधबार सेयर बजार मापक नेप्से परिसूचक बढेको छ । बुधबार नेप्से परिसूचक ०.५५ अंकले बढेर २६४२.४० बिन्दुमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)