थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय पक्राउ
reportersnepal.com · Wed Aug 12 09:30:58 GMT 2026

काठमाडौं । थाइल्यान्डदेखि १८ किलो गाँजा बोकेर आएका दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ३६ वर्षीय सञ्जीव कुमार र २६ वर्षीय रवि कुमार छन् । उनीहरूलाई नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)