मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता, दुई घाइते

rajdhanidaily.com · Wed Aug 12 09:37:29 GMT 2026

सल्यान । सल्यानमा आज बुधबार भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने अन्य दुई जना घाइते भएका छन् ।

वनगाड कुपिण्डे नगरपालिका–१, बांगिरह नजिकै लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना हुँदा बेपत्ता भएकाको पहिचान हुन बाँकी छ । यद्यपि, उनीहरु जिप चालक र जिप धनी रहेको बताइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)