सेयर बजारमा १०२ कम्पनीको मूल्य बढ्दा १६५ को घट्यो
onlinekhabar.com · Wed Aug 12 09:35:42 GMT 2026
२७ साउन, काठमाडौं । बुधबार सेयर बजारमा १०२ कम्पनीको मूल्य बढेको छ भने १६५ को घटेको छ । त्यस्तै ९ कम्पनीको मूल्य स्थिर रह्यो ।
धेरैजसो कम्पनीको मूल्य घटे पनि समग्र बजार परिसूचक नेप्से धनात्मक भएको छ । आज नेप्से ०.५५ अंक बढेको छ । अघिल्लो दिन जम्मा ०.७९ अंक बढेकोमा आज पनि झिनो वृद्धिपछि २६४२ अंकमा कायम भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)