कोप-३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई एर्दोगानले पठाए निमन्त्रणा
baahrakhari.com · Wed Aug 12 09:37:17 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) लाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन निमन्त्रणा आएको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री शाहलाई निमन्त्रणा प्राप्त भएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)