भेरी नदीमा जीप खस्यो, उद्धारका लागि प्रहरी परिचालन
baahrakhari.com · Wed Aug 12 09:38:38 GMT 2026

सुर्खेत । छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत सल्यानको बनगाड कुपिण्डे नगरपालिका–१, बांगिरहनजिकै जीप भेरी नदीमा खसेको छ ।
प्रहरीका अनुसार, बुधबार दिउँसो लु १ ज ३०२२ नम्बरको जीप बालुवासङ्ग्रीबाट सल्लीबजारतर्फ फर्किने क्रममा सडकबाट अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)