मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आजको मौसम : सामान्य बदली, एकाध स्थानमा हल्का वर्षा

baahrakhari.com · Sun Oct 02 01:06:00 GMT 2022

काठमाडौं । देशका पहाडी भूभागमा आज दिउँसो आंशिकदेखि सामान्य बदली र बाँकी भूभागहरूमा आंशिक बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र बाँकी भूभागका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)