राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण
reportersnepal.com · Wed Aug 12 09:43:24 GMT 2026

काठमाडौँ, २७ साउन । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा देखिएको सकस समाधान गरी जनतालाई राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सभाको आजको बैठकको शून्य समयमा उनीहरूले ग्यासको आयात र बिक्री वितरणलाई व्यवस्थित र पारदर्शी बनाउन सरकारलाई सुझाव दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)