कुन राशिलाई शुभ, कुनलाई मध्यम ? हेर्नुहोस् आजको राशिफल
ratopati.com · Tue Oct 13 23:15:00 GMT 2026

आजको पञ्चाङ्ग
वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । इस्वी सन् २०२६ अक्टोबर १४ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४८ । आश्विन शुक्लपक्ष । तिथि–चतुर्थी, बेलकी ११ बजेर ५१ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–अनुराधा, रातको ३ बजेर ५८ मिनेट उप्रान्त ज्येष्ठा । योग–आयुष्मान, बेलुकी ९ बजेर ४५ मिनेट उप्रान्त सौभाग्य । करण–वणिज, बिहान ११ बजेर २ मिनेट उप्रान्त भद्रा, बेलुकी ११ बजेर ५१ मिनेट उप्रान्त बव । आनन्दादिमा–सौम्य योग । चन्द्रराशि– वृश्चिक ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)