शेयर बजारमा झिनो वृद्धि, साढे ३ अर्ब बढीको कारोबार
corporatenepal.com · Wed Aug 12 09:40:44 GMT 2026

काठमाडौं । शेयर बजारमा झिनो वृद्धि देखिएको छ । आज साढे ३ अर्ब बढीको कारोबार भएको हो ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ०.५५ अंकले उचालिएको छ । ०.०२ प्रतिशतले बजार उचालिंदा नेप्से २६४२.४० अंकमा उक्लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)