कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निम्तो
setopati.com · Wed Aug 12 09:46:00 GMT 2026

प्रधानमन्त्री बालेन्द्र साहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन (कोप–३१) मा निमन्त्रणा गरिएको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई निमन्त्रणा आएको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)