आज बडादशैँको चौथो दिनः कुष्माण्डा देवीको पूजा
kalakarmi.com · Tue Oct 13 23:15:33 GMT 2026

काठमाडौं– आज असोज २८ गते बुधवार अर्थात बडादशैँको चौथो दिन । आजका दिन बिहानैदेखि शक्ति पीठहरुमा कुष्माण्डा भगवतीको पूजा अर्चना गरिदैँछ ।
कुष्माण्डा मातालाई शुभ कर्म थालनी अथवा सृष्टिको प्रतीकको रुपमा पूजा गरिन्छ । आफ्नो उदरमा त्रिविध ताप धारण गरी संसारको सृष्टि गर्न कुष्माडा देवीको आविर्भाव भएको ग्रन्थहरुमा उल्लेख गरिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)