एनएमबी बैंकले नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप ब्याजमा 'इभी अटो कर्जा' दिने
setopati.com · Wed Aug 12 09:54:55 GMT 2026

एनएमबी बैंक लिमिटेडले नयाँ विद्युतीय सवारी साधन खरिद गर्ने ग्राहकलाई लक्षित गर्दै विशेष कर्जा योजना सार्वजनिक गरेको छ।
बैंकले नाइमा अटो एक्स्पोलाई लक्षित गरी नयाँ विद्युतीय सवारीका लागि आधार दरमा ०.५ प्रतिशत थप हुने गरी 'इभी अटो कर्जा' सुविधा ल्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)