कोप–३१ सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीका राष्ट्रपतिको निम्तो
nepalviews.com · Wed Aug 12 09:53:19 GMT 2026

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी शिखर सम्मेलन (कोप–३१) मा सहभागी हुन प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई टर्कीबाट निमन्त्रणा प्राप्त भएको छ ।
निमन्त्रणा टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानको तर्फबाट आएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)