सल्यानको भेरी नदीमा जिप खस्यो, चालक र धनी बेपत्ता
bishowkhabar.com · Wed Aug 12 09:53:04 GMT 2026

काठमाडौं– सल्यानमा भेरी नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने दुई जना घाइते भएका छन्।
छिन्चु–जाजरकोट सडकखण्डअन्तर्गत वनगाड कुपिण्डे नगरपालिका–१ बाङ्गिरह नजिक लु १ ज ३०२२ नम्बरको जिप सडकबाट भेरी नदीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)