एन्फा निलम्बन फुकुवाका लागि संवाद र समन्वयमा जोड
bishowkhabar.com · Wed Aug 12 09:54:03 GMT 2026
काठमाडौं– फिफाद्वारा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) निलम्बन गरिएपछि नेपाली फुटबल अन्योलमा परेको छ ।
अन्तरराष्ट्रिय प्रतियोगिताबाट नेपाल बाहिरिएको अवस्थामा निलम्बन फुकुवाका लागि सरकार, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र फिफाबीच समन्वय जारी रहेको बताइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)