मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

धनुषामा विस्फोटक पदार्थ पड्किँदा २ बालबालिका घाइते

barnanmedia.com · Tue Mar 03 23:15:35 GMT 2026

धनुषाको मिथिला नगरपालिका–९ बडहरीमा विस्फोटक पदार्थ पड्किँदा २ जना स्थानीय बालक घाइते भएका छन् ।

बडहरीस्थित बडहरी पुलमाथि टेपले बेरिएको शंकास्पद वस्तुमा हिँडिरहेको २ जना स्थानीय बालकको खुट्टाले छोएपछि विस्फोट भएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)