बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्
khabarhub.com · Tue Oct 13 23:20:13 GMT 2026

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर १४ तारिख। असोज शुक्ल पक्षको चतुर्थी तिथि ।
हिन्दु धर्मशास्त्रमा हप्ताको हरेक बारलाई देवी–देवताको बार मानिने गरिन्छ। विशेष व्रत र उपवास बाहेक, अधिकांश हिन्दू धर्मावलम्बीले हप्ताको कुनै एक दिन देवताको पूजा गरी व्रत बस्ने गर्दछन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)