नेप्सेमा सामान्य वृद्धि, ३ अर्ब ५३ करोडको कारोबार
nepalsamaya.com · Wed Aug 12 09:59:51 GMT 2026

काठमाडौं। नेप्सेमा आज सामान्य वृद्धि देखिएको छ। आज बुधबार नेप्से ०.५५ अंकले बढेर २६४२.४० विन्दुमा पुगेर रोकिएको छ।
आज ३४८ कम्पनिका ८७ लाख १ हजार ९४४ कित्ता शेयर ३ अर्ब ५३ करोड २१ लाख ५ हजार ५१८ मा कारोबार भएको थियो। आज विकास बैंक, हाइड्रो, जीवन वीमा, उत्पादन, माइक्रोफाइनान्स, निर्जीव वीमा, अन्य र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)