ग्यास अभाव र बढ्दो महँगीप्रति राष्ट्रियसभा अध्यक्ष दाहालद्वारा सरकारको ध्यानाकर्षण
kendrabindu.com · Wed Aug 12 09:58:23 GMT 2026

काठमाडौं। खाना पकाउने एलपी ग्यासको आपूर्तिमा देखिएको असहजताका कारण उपभोक्ता मारमा परेको भन्दै राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सरकारको ध्यानाकर्षण गराएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा ग्यास आपूर्ति तथा बिक्री वितरणमा देखिएको समस्या र बढ्दो मूल्यका विषयमा सदस्यहरूले आवाज उठाएको उल्लेख गर्दै अध्यक्ष दाहालले उपभोक्तालाई सहजरूपमा ग्यास उपलब्ध हुने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)