समितिमा गृहमन्त्री नआएपछि एमालेले उठायो प्रश्न
baahrakhari.com · Wed Aug 12 10:08:08 GMT 2026

काठमाडौं । नेकपा (एमाले)का सांसद गणेश ठगुन्नाले गृहमन्त्री सुधन गुरुङले संसदीय समितिलाई कम महत्त्व दिएको टिप्पणी गरेका छन् ।
बुधबारको सार्वजनिक लेखा समितिको बैठकमा जारी उजुरीमाथिको छलफलमा गृहमन्त्रीलाई बोलाइएको थियो । उनी उपस्थित भएनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)