विद्यार्थीलाई आईपीओमा जोड्दै इलामको रोङ
rajdhanidaily.com · Wed Aug 12 10:10:06 GMT 2026

इलाम । इलामको रोङ गाउँपालिकाले विद्यालयका विद्यार्थीलाई बचत देखि सेयर बजारसम्म जोड्न थालेको छ । गाउँपालिकाका सबै विद्यार्थीलाई सेयर बजारमा सहभागी गराउने गरी आईपीओ भर्न सुरु गरेको हो ।
२१ सयभन्दा बढी विद्यार्थीको बचत खाता, ४६० को डी–म्याट र १५८ को सीआरएन लिंक; विद्यार्थीका नाममा कम्पनीका आईपीओ पर्न थाले
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)