आइसिसी विश्वकप २०२३ : न्युजिल्यान्डलाई हराउँदै भारत फाइनलमा
makalukhabar.com · Wed Nov 15 17:02:17 GMT 2023
काठमाडौँ । भारतले आइसिसी विश्वकप २०२३ को पहिलो सेमिफाइनल खेलमा न्युजिल्यान्डलाई ७० रनले हराउँदै फाइनलमा स्थान बनाएको छ ।
मोहम्मद शामीको घातक बलिङ र दुई शतकको सहयोगमा भारतले २०११ पछी पहिलो पटक फाइनलमा स्थान बनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)