भारतमा पान मसालाको प्लास्टिक प्याकेजिङमा प्रतिबन्ध
nepalsamaya.com · Wed Aug 12 10:16:00 GMT 2026

काठमाडौं- भारतीय खाद्य सुरक्षा तथा मानक प्राधिकरणले पान मसालाको प्याकेजिङमा प्रयोग हुने प्लास्टिकमा प्रतिबन्ध लगाएको छ। नयाँ नियमअनुसार अब पान मसाला कागज, टिन वा सिसाका भाँडामा मात्र प्याक गरेर बिक्री गर्न पाइनेछ।
प्राधिकरणले खाद्य सुरक्षा तथा मानक प्याकेजिङ संशोधन नियमावली, २०२६ सार्वजनिक गर्दै नयाँ व्यवस्था तत्काल लागू गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)