हात्तीलाई २० थरीका 'मेवा–मिष्ठान्न'
ekantipur.com · Wed Aug 12 10:17:35 GMT 2026

हात्तीलाई २० थरीका 'मेवा–मिष्ठान्न'
ठूला र केही सानासमेत गरी ५६ हात्तीका अगाडि लहर मिलाएर राखिएका टेबलमा खानेकुराको चाङ थियो । हात्तीहरूले रोजी–रोजी आफूलाई मन पर्ने फलफूल र अन्य खानेकुरा खाए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)