सुदूरपश्चिमको औद्योगिक विकासको आशाः दैजी औद्योगिक क्षेत्र अन्योलमा
reportersnepal.com · Wed Aug 12 10:18:29 GMT 2026

महेन्द्रनगर, २७ साउन । साढे पाँच वर्षअघि प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी क्षेत्र औद्योगिक क्षेत्रको शिलान्यास गरे ।
सुदूरपश्चिममा औद्योगिक क्षेत्र स्थापना हुने खवरले यहाँको निजी क्षेत्रदेखि स्थानीयवासीसम्मले खुसियाली व्यक्त समेत गरे । तर २०७७ फागुनमा शिलान्यास भएको औद्योगिक क्षेत्र स्थापनाको काम रुख कटान र भोगाधिकारको विषयको फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय वरिपरि घुमिरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)