मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

साफ यू-२० च्याम्पियनसिप आज नेपालले भारतको सामना गर्ने

ratopati.com

साफ यू-२० च्याम्पियनसिप अन्तर्गत नेपालले तेस्रो खेलमा आज भारतको सामना गर्ने भएको छ । कालिंगा स्टेडियममा नेपाल र भारतबीचको खेल साँझ ७:१५ बजे सुरु हुनेछ ।

मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितकै लागि खेल्ने बताए । जितको लक्ष्यसहित खेलाडीलाई मैदान प्रवेश गराउने उनको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)