धनगढीमा २ समूहबिच झडप हुँदा २ जना घाइते
barnanmedia.com · Tue Mar 03 23:42:49 GMT 2026

कैलालीको धनगढीमा २ समूहबिच झडप हुँदा २ जना घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँमा मदिरा सेवन गरेका २ समूहबिच भएको झडपमा परी २ जना घाइते भएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)