नयाँ अर्थमन्त्रीले सेयर लगानीकर्तामा देखाएको आशा
baahrakhari.com · Wed Mar 06 18:00:14 GMT 2024
काठमाडौं । नवनियुक्त अर्थमन्त्री वर्षमान पुनले सेयर बजारमा भएका नीतिगत कुरालाई करेक्सन गरेर अगाडि बढ्ने बताएका छन् । उनले अहिले प्यानिक अवस्थामा रहेका लगानीकर्तालाई केही राहत हुने गरी अभिव्यक्ति दिएका हुन् ।
बुधबार साँझ कार्यभार समाल्दै मन्त्री पुनले ६० लाख सेयर लगानीकर्ताको हितमा काम गर्ने बताए । अहिलेको अवस्थामा लगानीकर्ताको मनोवल बढाउने काम गर्नुपर्ने भन्दै उनले सेयर बजारलाई विगतमा जस्तो हेरेर नहुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)