गृह मन्त्रालयमा ९ सहसचिवको दरबन्दी कटौती, तल्लो तहका १२९ पद थपिए
ratopati.com · Wed Aug 12 10:23:26 GMT 2026

काठमाडौँ । गृह मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम), २०८३ गरेर आफ्नो मन्त्रालय अन्तर्गतका विभिन्न निकायमा दरबन्दी मिलान गरेको छ ।
नयाँ सर्वेक्षण अनुसार मन्त्रालयमा रहेको सहसचिवको दरबन्दी घटाइएको छ भने त्यो भन्दा तल्लो तहका पदको दरबन्दी बढाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)