कोप–३१ मा सहभागी हुन प्रधानमन्त्री बालेनलाई टर्कीले पठायो निमन्त्रणा
nagariknews.nagariknetwork.com · Wed Aug 12 10:08:04 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहलाई जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय शिखर सम्मेलन कोप–३१ मा सहभागी हुन टर्कीले औपचारिक निमन्त्रणा पत्र पठाएको छ ।
बुधबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकालले प्रधानमन्त्री शाहलाई कोप–३१ मा सहभागिताका लागि निमन्त्रणा आएको जानकारी दिएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)