रेडक्रसको संशोधित विधान कार्यान्वनय नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
ekantipur.com · Wed Aug 12 10:22:55 GMT 2026

रेडक्रसको संशोधित विधान कार्यान्वनय नगर्न सर्वोच्च अदालतको अन्तरिम आदेश
सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गनाको एकल इजलासले सोसाइटीको विधान २०२० (अठारौं संशोधन २०८२ सहित) कार्यान्वयन नगरी यथास्थानमा राख्न आदेश दिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)