सर्पले डसेकी महिलाको मृत्यु
reportersnepal.com · Wed Aug 12 10:20:49 GMT 2026

कर्णाली, २७ साउन । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले डस्दा मृत्यु भएको छ ।
सर्पको डसाइबाट ५८ वर्षीया देउमा कामीको मृत्यु भएको हो । आज बिहान भाँडा माझ्ने क्रममा दायाँ हातको चोर औँलामा सर्पले डसेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)