मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

११ दल र १९ सय ८६ उम्मेदवारले मात्र खोले बैंक खाता

barnanmedia.com · Tue Mar 03 23:50:05 GMT 2026

यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दर्ता गराएका तीन हजार ४०६ प्रत्यक्ष उम्मेदवारमध्ये एक हजार ९८६ जना उम्मेदवारले मात्र बैंक खाता खोलेको निर्वाचन आयोगले जनाएको छ।

मतदानको दिन आउन दुई दिन मात्र बाँकी हुँदासम्म अझै एक तिहाइ उम्मेदवारले खाता खोल्न बाँकी छ। निर्वाचनमा भाग लिएका ६५ दलमध्ये ११ दलले मात्र खाता खोलेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)