भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो
ekantipur.com · Wed Aug 12 10:29:02 GMT 2026

भेरी नदीमा बेपत्ता दुई जनाको पहिचान खुल्यो
दाङ बस्दै आएका हेमराज बीसी र सिद्ध कुमाख गाउँपालिका-४ का ४३ वर्षीय खलबहादुर राना जिपसँगै भेरी नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक दीपक पातलीले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)