रविन्द्र मेहताको शव गृह जिल्ला पठाइयो
ratopati.com · Wed Aug 12 10:27:02 GMT 2026

काठमाडौँ । सुनसरी घटनापछि उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा निधन भएका रविन्द्र मेहताको शव बुधबार बिहान गृह जिल्ला सुनसरी पठाइएको छ । रविन्द्र मेहताका अभिभावक र सरकारबिच सात बुँदे सम्झौता भएको थियो ।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्ज १० साउनमा भएको घटनामा ज्यान गुमाएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबिच सातबुँदे सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)