‘मान्छे खाने‘ बाघ खोरमा
nagariknews.nagariknetwork.com · Wed Aug 12 10:21:40 GMT 2026

भरतपुर महानगरपालिका-२८ जितपुरका ६५ वर्षीय मङ्गले बोटेको ज्यान लिने नरभक्षी बाघलाई नियन्त्रणमा लिएर चितवन राष्ट्रिय निकुञ्जको सौराहास्थित खोरमा लगिएको छ।
मङ्गलबार स्थानीय सामुदायिक वन क्षेत्रमा मानिसमाथि आक्रमण गर्ने उक्त बाघलाई प्राविधिक टोलीले डार्ट गरी नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)