एक हजार ५२१ किलो गाँजा नष्ट
khabarhub.com · Wed Aug 12 10:46:59 GMT 2026

धनकुटा – जिल्ला प्रहरी कार्यालय धनकुटाले बरामद गरेको ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय धनकुटा तथा मातहत कार्यालयहरूले विभिन्न मिति र स्थानहरूबाट बरामद गरेका लागूऔषधहरुलाई धनकुटा नगरपालिका–९ मूलघाटमा रहेको तमोर नदी किनारमा नष्ट गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)