एनसेलको सेयर खरिद–बिक्री छानबिन प्रतिवेदनमा के छ ? [पूर्णपाठ]
nepalviews.com · Wed Aug 12 10:48:22 GMT 2026

काठमाडौं । सरकारले एनसेल आजियाटाको सेयर खरिद–बिक्रीसम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन, २०८० सार्वजनिक गरेको छ ।
मन्त्रिपरिषद्को मंगलबारको बैठकले पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा दङ्गालको संयोजकत्वमा गठित समितिले तयार पारेको उक्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसमा उल्लिखित सुझाव कार्यान्वयन गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को उक्त निर्णय पछि सूचना तथा सञ्चार मन्त्रालयले प्रतिवेदन सार्वजनिक गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)